The following text field will produce suggestions that follow it as you type.

Barnes and Noble

नुन तेल: विगततिर पदयात्रा (Nun Tel): विगततिर पदयात्

Current price: $13.00
नुन तेल: विगततिर पदयात्रा (Nun Tel): विगततिर पदयात्
नुन तेल: विगततिर पदयात्रा (Nun Tel): विगततिर पदयात्

Barnes and Noble

नुन तेल: विगततिर पदयात्रा (Nun Tel): विगततिर पदयात्

Current price: $13.00

Size: OS

Loading Inventory...
CartBuy Online
*Product information may vary - to confirm product availability, pricing, shipping and return information please contact Barnes and Noble
यो किताब मूलतः लेखकको परिवार र गाउँको इतिहास हो। यसमा विभिन्न पुस्ताको गाउँ-सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायत विषयवस्तु समेटिएका छन्। लेखकले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत-बाग्लुङ-गुल्मी-पाल्पा-रूपन्देही 'नुन-तेल मार्ग' को एकल पदयात्रालाई आधार बनाएर लेखेको किताबमा २०४६ सालपछि उनी हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहीन चित्रण छ।

More About Barnes and Noble at The Summit

With an excellent depth of book selection, competitive discounting of bestsellers, and comfortable settings, Barnes & Noble is an excellent place to browse for your next book.

Powered by Adeptmind